Posted by: Geology Tiger May 15, 2010
हार्दिक श्रद्दान्जली !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     1       ?         Liked by

 


दिवङत आत्माको चिर शान्तिको कामना गर्दै पून्टे दाई लगायत सम्पूर्ण शोकाकूल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गर्न ईश्वरसँग प्रार्थना गर्दछु। के गर्नु? जन्मेपछि मर्नै पर्ने हाम्रो नियति नै यस्तो छ। यो गर्छु र त्यो गर्छु भन्दैमा कुन बेला काल अगाडि आएर उभिएको छ थाहै हुँदैन। त्यसैले आपसी वैरभाब त्यागी एक अर्कामा सद्भाब, विश्वास र प्रेम कायम गरौं, सबैलाई यही अनुरोध छ।  


 

Read Full Discussion Thread for this article