Posted by: Rahuldai May 15, 2010
हार्दिक श्रद्दान्जली !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
पूण्टे दाई, यस दु:खद घडीमा धैर्य धारण गर्ने शक्ती इश्वरले प्रदान गरुन। त्यसो जन्म दिने आमा गुमाउनुको पीडा म मा पनि आलै छ , त्यसले तपाईंको दु:ख म पनि महशूश गर्न सक्दछु ।  यो मर्माहत हुने खबर धेरै दिन अघी नै पाएको थिएं तर सार्वजनिक फोरम मा राख्ने हिम्मत भएन । फ्लो जो लेलाई पीडा बाड्ने यो धागो उन्नु भएकोमा धन्यवाद। 
Read Full Discussion Thread for this article