Posted by: khalisisi May 11, 2010
mysansar sucks
Login in to Rate this Post:     1       ?         Liked by

मेरो संसार . कम का "सर्वहारा" वर्ग समर्थक संचालकहरुलाई , माओबादी का जुंगे मुठे कमरेड को जिउ को झिंगा धपौना फुर्सद भयोकि , माओबादी समर्थकहरुको बिपरित लेखिएका तिप्पंदी लाइ पुरै छान्ने साथसाथै इनका ब्लग लाइ समाचार जस्तो औपचारिकता दिन खोज्दारहेछन . अब यी खाते भाइहरुको एक तर्फी ब्लग मा आफ्ना विचार ब्येर्थ गर्दिन र मेरा साथीहरुलाई पनि त्येसो नगर्न आग्रह गर्दछु.


खलिसीसी
ठुलो आवाज !



 

Read Full Discussion Thread for this article