Posted by: bhikhaari April 10, 2010
VIN CHECK सित्तैमा!!
Login in to Rate this Post:     0       ?        
अम्रिकामा भका भुरा-भुरी अनि ठूला-बडाहरू!! मसँग autocheck को VIN चेक गर्न मिल्ने अकाउन्ट छ। हुन त मैले ५०$ तिरेर किन्या हो, अनि दुई चार जना साझाबासीहरूसँग अलिअलि पैसो नि झारेँ, माइ ब्याड त्यसको लागि।  तर मनले मानेन पैसो छेराउन आफ्नै नेपाली सोल्टा-सोल्टीसँग - त्यसैले अब म सित्तैमा VIN चेक गर्दिन्छु...मौकाको फाइदा उठाइहाल।

पि.येस. राम्रा केटीलाई विशेष प्राथमिकता
Read Full Discussion Thread for this article