Posted by: Rodiohead April 8, 2010
Big Irony of Bollywood
Login in to Rate this Post:     3       ?         Liked by

के को किच किच हो जाठो? यहाँ मेरो सिटी मा हिन्दी मुभि रिलिज भाको दिन टिकेट पाउदैन। १ महिना भिड भएर चल्छ अमेरिकामा। अनी के गुलो जस्तो कुरा गर्या नि। शाहरुख खान भन्ने धोती टोम क्रुज भन्दा बडी फेमस छ भन्ने कुरो थाहा छ कि छैन? फिरी ईन्डियाको गरीबहरु बरु भोकै सुत्छन तर सिनेमा चै हेरेर नै छोड्छन भन्ने थाहा छ कि छैन?


ईन्डियामा भएका रिक्सावालहरुले मात्र १ पटक फिलिम हेरे भने त्यो फिलिम को खर्छ उठ्छ। कुरो तेसो छ नि गुले हो। यो त भयो खर्च र आम्दानीका कुरा। अब कुरो गरु पूँजीवाद, मुजिबाद भन्ने तर्कहरुको।


जाठो हेर यो दुनियाँ यस्तै नै राम्रो हुन्छ। सक्ने ले पैसो छाप्छ, नसक्ने ले गुलो नाप्छ। अर्काले करोडौ कमायो पुजिपती भयो भनेर रिस गर्नु भनेको कम्निस्ट हुनु हो। कम्निस्टको अर्थ नै शब्दकोसमा घुमाउरो पाराले त्यही नै लेखेको छ। हेर गुले तैले दु:ख गरे पैसो कमाउछस, दिन भरी गुलो हल्लाएर बसेर अर्काले कमाएको खर्च गरेको रिस गरेर बस्ने जाठोहरुको त यो संसारमा बाच्ने अधिकार नै छैन नि। हेर त्यही गरेर ईन्डिया दिन प्रतिदिन धनी हुँदै गैराको छ। ईन्डियामा अझै करोडौ गरीबहरु छन तिनिहरु भनेको तेस्तै तेस्तै काम नगरने अर्कले कमाएको रिस गर्ने पुजिपती भन्दै कराउने, तेस्तै तेस्तै हुन।  


नेपाल किन गरीब भाको थाहा छ? जाठो १,२ वोटा शहर देखी बाहेक यसो गाउमा गएर हेरत, घरमा आईमाईले मरी मरी काम गरिराको हुन्छन चुलो आङन तिर। घरबुडोको अत्तो पत्तो हुँदैन, काम नै गर्दैनन। बर्षमा १ महिना खेतमा काम गर्छन् ११ महिना होलिडे मनाइ दिन्छन। अनी के गुलो गर्न सुख सुबिधा बिकसित देश खोज्ने तेस्ता चाकमा काई पारेर दिन भरी बसी बसी खान खोज्ने ले?


आई मेक मनी कज आइ वोर्क माइ अयास अफ। नेपाली सुड अल्सो वोर्क दियर अयास अफ टु मेक मनी एन्ड कन्ट्री।


तेसैले यस्ता पूँजीवाद र मुजिबादको कुरो नगर साथी हो। यस्ता कुरा गर्ने भनेको अल्छि, ईर्स्या गर्ने धुर्तहरुले मात्रा हो। कुनै पुजिपतीले लुटेर सम्पत्ति कमाएको हुँदैन, हि वोर्कड हिज अयास अफ टु मेक हिज मनी।

This is the irony of this world!

Last edited: 08-Apr-10 04:47 PM
Read Full Discussion Thread for this article