Posted by: Geology Tiger April 7, 2010
Login in to Rate this Post:
4
?
Liked by
आमाको मन सधैं छोराछोरी माथि हुन्छ, अनि छोराछोरीको मन भने के केमा हुन्छ के के मा? उदाहरणको लागि यो Nas जस्तो भयो भने खाली मुतुनोमा ध्यान होला, आदी इत्यादी। यो Rodiohead को आमालाई पनि सधैं Rodiohead कै चिन्ता, त्यसैले अफिसमा पनि अरु कुरामा ध्यान दिनु भएन, छोरालाई के के सुबिधा छ भनेर हेर्नु भयो। भनेपछि यो Rodiohead पक्कै अविवाहित छ। यदी हो भने राती सुक्कँ सुक्कँ रुन छोडेर विवाह गर, आमाको मन यसै शान्त हुन्छ।
अनि Nas तिमीले भनेको रोग र रोगको लक्षण अलिकति पनि मिलेन। ग्यासट्रीक भयो भने खाने बित्तिकै दिसा बस्न जानु पर्दैन, बरु उल्टी हुन्छ। तिमीलाई पखाला लागेको होला। तरुनी सामुन्नेमा भए पछि खान हुने नहुने सब खान्थ्यो होला अनि किन पखाला नलागोस्?