Posted by: SimpLe_KeTa March 31, 2010
Login in to Rate this Post:
2
?
Liked by
(सकिन) बनेर आँसु रुन सकिन
बनेर आँसु रुन सकिन
दिएर मुटु जिउन सकिन
जिन्दगी तिमीलाई मारी सके
आत्मा तिमीलाई मार्न सकिन
पुजेर देउता कामना भेट्को
सपना भेट्को मार्न सकिन
Simple* प्रयाश नजिकिने मेरो
दुरी तिम्रो घटाउन सकिन
*असफल
Copyright Protected by Simple_KeTa
बनेर आँसु रुन सकिन
दिएर मुटु जिउन सकिन
जिन्दगी तिमीलाई मारी सके
आत्मा तिमीलाई मार्न सकिन
पुजेर देउता कामना भेट्को
सपना भेट्को मार्न सकिन
Simple* प्रयाश नजिकिने मेरो
दुरी तिम्रो घटाउन सकिन
*असफल
Copyright Protected by Simple_KeTa
Last edited: 10-Apr-10 01:54 PM