Posted by: kurli March 5, 2010
के सबै नेपाली केटी ३० बर्ष पुग्न अघी नै बिहे गर्छन् त?
Login in to Rate this Post:     0       ?        
हैन रमिते त्यसो हैन।

यदी ३० बर्ष को अनम्यारिड केटी छ भने त्यो केटी चाँही बिलो आवेरेज वा पियच्डी गर्ने नेपाली केटी हुन्छे भन्ने मेरो थेओरी।   

एक्ससेपसन त जे मा पनि हुन्छ तर बिरलै।
Read Full Discussion Thread for this article