Posted by: serial March 2, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हरु

निन्द्रा लागेको नभएर एसो हेर्न आ को को छ भनेर

एसो माथि देखी सबै पढे

वेलकम ब्याक भन्ने सबैलाई धन्यवाद

बैरे के कोसेली ल्यायो भनेर सोध्या रैछ, के कोसेली कस्को कोसेली कहाँ बाट आयो कोसेली ।।। यो भन्दा अर्को जवाफ म सँग छैन

अब ठेगाना चाहिन्छ भनेर मलाई सोध्ने पनि रैछ, अब तिमी हरु को ठेगाना मलाई के काम ।।। अब त्यस्तो नचाहिने ठेगाना के लीइ भो र

सो नट इन्टिरेस्टेड

ल अहिले लाई बाइ
Read Full Discussion Thread for this article