Posted by: kurli March 1, 2010
Login in to Rate this Post:
0
?
पाउदैनस रमिते पाउदैनस पुर्पोरोमा हात।
राम्रो केटी भये चान्सनै छैन बोय्फ्रेन्ड नहुने २० बर्ष सम्म आज्काल, ठिकै केटी भये २३ बर्ष सम्म, तेश पछी त बीलो आवेरेज मात्र भेटिछ। कि त पीए्च्दी गरिरहेको बिदवन हुनोपर्यो, तर त्यस्तो केटी च्वाँक हुने धेरै कम चान्स छ।