Posted by: perfectionist January 4, 2010
Login in to Rate this Post:
0
?
हैन यता के हुँदैछ हँ? उता चिच्याउने बाकसाँ गाको, भत्केछ। यो बज्ये लहरे चाइने नचाइने काम गर्छ। उफ्रेर बस्या होला, खार्लाप्-खुर्लुप हुनी गरी भत्काएछ मुर्दार। ल छिटो बनाउ भन त लहरे, लाइन नम्बर ३६०मा एरर आयो भनेर देखायो मेरोमा त!
अरुको के हुँदैछ ताअाआ
अरुको के हुँदैछ ताअाआ