Posted by: बैरे January 4, 2010
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

ऐयाSSSSSSSSSS  थाकियो , अस्ती देखि बाँकी भाको काम केही गर्या थिईन , अब आएर पेल्यो , ल म त हुसुर्न जान आट्या , अनी चौतारी पसी हाल्या । सब आत्मा पर्मात्मा लाई बैरे को प्रणाम , नवा साल ले प्रगती लाई पोइ जस्तै बनाइ सँगै संगै ल्यावोस , मन ले चिताको कुरा पुगोस ( पुरे बौचा त्यो क्रीकेट , सिकेट को कुरा गर्या होइन, बजिया हरु फेरी बैरे ले भन्या छ भनेर क्रीकेट मा घर जग्गा बाजी लगाउला नी  ) ।


लौ एकै छिन मा फेरी आउँला


 

Read Full Discussion Thread for this article