Posted by: Rahuldai January 4, 2010
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमामका साथमा जदौ।


 


हैन यो लहरे ले क्रेजी परमात्मा, क्रेजिले लहरे लाई किन देखी नसहेको भने ?? नेपालको पार्टी जस्तै  मिलेर बसे संबिधान न बने नि धान त बन्थ्यो। मखुला??

Read Full Discussion Thread for this article