Posted by: bigbang10 December 17, 2009
Login in to Rate this Post:
0
?
वा उस्ताद वा !! मेरो बोली बोलेको हो कि के हो राहुल भाई ? खुब मन पर्यो तिम्रो यो सुई :
चिप्लो घसी, सुइरो घोची
घाऊ गहिरो नाप्छन कोइ कोइ