Posted by: Mechi to Mahakali December 14, 2009
Login in to Rate this Post:
0
?
Park को अर्को अनुबाद निकुंज पनी हुन्छ | बिशेष गारी यो wild animals park माँ उपयुक्त हुन्छ|
एमेराल्ड को कुरा पनी शत प्रतिशत सही छ| धेरै जसो यी अनुवाद्हरू
प्राज्ञिक सन्दर्भमा बढ़ी र ब्याबहारिक सन्दर्भमा कम उपयुक्त छन|
एमेराल्ड को कुरा पनी शत प्रतिशत सही छ| धेरै जसो यी अनुवाद्हरू
प्राज्ञिक सन्दर्भमा बढ़ी र ब्याबहारिक सन्दर्भमा कम उपयुक्त छन|