Posted by: Birkhe_Maila December 11, 2009
Login in to Rate this Post:
0
?
जदौ! ठूल्दाई र लहरे!
आजका मूख्य समाचार-
- छतबाट लडेर सात एमाले घाईते
- तिन काङ्ग्रेसलाई चितुवाले खायो
- दुई तमलोपाको भिरबाट खसेर मृत्यु
- आठ माओवादिले एक मानिस मारे
- पन्ध्र वाइसिएल भारत छिरे
- चार जनमोर्चा, तीन बामपन्थि, दुई काङ्ग्रेस र दुई मानिस चढेको बस त्रीशूलीमा खस्यो।