Posted by: amricane December 9, 2009
मेरो देश
Login in to Rate this Post:     0       ?        
नक्कली कान्छी तिमी तेइ केटी हैनौ कट्टर माओवादी बिरोधी अनी कसैले प्रचन्ड बाबुरामको नाम लिने बित्तिकै खाउला जस्तो गर्ने मान्छे ! म मेरो साथी र दुस्मन लाई कैले बिर्सन्न के । पाको बेला एउटा सम्बाद हानी हालेको मात्र नी तिमी मेरो दुस्मन चै हैन नी । तिमी पनि नेपाली त्यो माथि साहित्य प्रेमी अनी पनि । एउटा कुरा चै खुशी लाग्यो के तिमी बाट , हाम्रो देस म एउटा कबिता कोर्ने बित्त्कै अफुलाई महाकबी थान्ने र एउटा गीत गाउने बित्तिकै कै नारायण गोपाल सँग तुलना गर्दै हिद्द्ने को कमी छैन तिमी आपबाद भयेउ खुशी लाग्यो । यो सम्बद चै नभुल्नु नी
Read Full Discussion Thread for this article