Posted by: Deep December 8, 2009
मेरो देश
Login in to Rate this Post:     0       ?        

हन रिट्ठे त मेरो नी भतिज हो भन्नु पर्ला कि जस्तो पो लाग्यो त गाँठे।


अनि जिम्माल र म पैला पैला--कभर्ड हलाँ टेबलटेनिस भल्न जन्थिम -- सरसोती क्याम्पस हुँदी त ९ कक्षाँ हुँदै देखि जान थालेको -- अनि अस्कलाँ त जानै परो। उता जेपी हाईस्कुल, युबक देखि लिएर पब्लिक युथ सम्म नी भ्याकै हो -- अब चुम्बक जता ततै आफ्नो मन त फलामे दरो थ्यो नी के गर्नु र -- चुम्बकको अगाडी नसकिने -- त्यसरी जिम्माल र म जताततै जाँदा सबैले ह्यान्सी -- कस्तो राम्रो केटा यस्तै यस्तै भन्थे -- तरुनीहरुले। पछी एकदिन जिम्मालले शहीद गेटाँ एक चौथाई बदाम र चना किने --त्यै खाँदै धररा तिर जाँदा दिक्क भएर हैन "तँ सँगै नभाको बेला खै के मिल्दैन मिल्दैन तरुनीहरुले केई भन्दैनन् भन्या" भन्थे -- हिंजै जस्तो लाग्छ।


ए साँची कबिता त मन छुने हो। पैला नी यस्तै कबिताले छोएर झन्नै उपन्यास लेख्नु पर्या थ्यो फेरी त्यति लामो उपन्यास लेख्यो भ्याई नभ्याई लास्टाँ ट्र्याजिडी त हो-- धिक्कार होस भनेर लेखिन।

Read Full Discussion Thread for this article