Posted by: nakkali keti December 8, 2009
Login in to Rate this Post:
0
?
कुरा चै point को गरेको हो रिट्ठेले, बैरे ले त झन circle कै गरेको हो ......हुन त रिट्ठेको प्रश्नको जवाफ बैरेले दिसक्या भए नि आफ्नै शब्दमा भन्नु पर्दा अब जिम्बाल बालाई दाई भने पछी त्यही proportion मा भन्नु पर्दा रिट्ठेलाई भतिज भन्नु पर्ला, कसो बैरे ?
प्रतिकृयाको लाई बैरेलाई पनि धन्यवाद ।
प्रतिकृयाको लाई बैरेलाई पनि धन्यवाद ।