Posted by: nakkali keti December 7, 2009
Login in to Rate this Post:
0
?
ritthe
त्यही पढिदिने मान्छे भेटेको भएर लेख्ने आट आको हो । comment लागि धन्यवाद ।
जिम्बाल दाई (यस्तो handsome मान्छे लाई बा भन्नै मन लागेन :))
comment को लागि सधैं झै आभारी छु । हो त एउटा आशाको त्यान्द्रो त मलाई पनि थप्न मन लागेको तर त्यो त्यन्द्रो के हुन सक्ला भनेर सोच्दा सोच्दै म अल्मलिएँ । चाहिन त हामी सबैलाई चाहिएको छ नि के गर्नु र?

Last edited: 07-Dec-09 03:47 PM