Posted by: _ December 7, 2009
Login in to Rate this Post:
0
?
जाँच दिने हरुको जाँच राम्रो होस्, शुभकामना!
आउदो छुट्टी रमाइलो होस्, फेरि शुभकामना!
खै, यस्तै मौका पारेर कहीँ कतै रामपुरे ग्यादरिङ्ग गर्न सके हुने........., एक दुई स्टेट परसम्म त जान सकिन्थ्यो! हल्का कमर्सियल मोटिव बनाएर अर्गनाइज गर्ने हामीभित्रै कोही रामपुरे छैन भन्या?