Posted by: perfectionist December 1, 2009
Login in to Rate this Post:
0
?
प्रणाम गरें है सप्पै लाई। नितिसाले क्या दामी दामी गीत राख्या रेछ
ल एकैछिन म आउँला केरे, कस्तो फोहोर गरेर राख्या यो, ढोका खोल्दिएँ क्यारे, कोइ छ भने एस्सो पात र त्यो चुरोटको थुताहरु हटाइ दे हुनी। मेरो त अबेला भो