mso-fareast-font-family:"Times New Roman";color:black;mso-no-proof:yes"> id="_x0000_t75" coordsize="21600,21600" o:spt="75" o:preferrelative="t" path="m@4@5l@.."/>
Posted by: aajo November 21, 2009
nepali artst in the international arena!!! help him !! vote
Login in to Rate this Post:     0       ?        

http://www.hitsfm.com.np/userfiles/images/artists/nepali/jkl/lochan_rojal_th1.jpg



लोचन रिजालको उतारचढाव

लोचन रिजालको लागि यो वर्ष निकै कष्टकर रह्यो केहि महिनाको अन्तरालमा नै उनले आफ्ना मातापिता गुमाउनु पर्यो एकातिर यति विशाल पिडा छँदैछ भने अर्को तर्फ संगीतको लगाव कम हुनै मान्दैन चार वटा हिट्स एफएम म्युजिक अवार्डसले सम्मानित लोचन हाल काठमाण्डु विश्वविद्यालयमा Ethnomusicology अध्यापन गर्दैछन् उनले www.worldsings.com मा आफ्नो गीत "चिप्लेटी" लाई प्रतिस्पर्धाको लागि दर्ता गराएका छन् उनको गित मन पराउने जो कोहीले पनि सो वेवसाइटमा गएर उनको गीतलाई विजयी बनाउन सहयोग गर्न सक्नेछन्, जस्ले उनलाई 10,00,000 अमेरिकी डलरको पुरस्कारको लागि छनौटमा पर्न मद्दत गर्नेछ उनको विषेश गायन शैली भिन्दै खालको सांगितिक रुचि भएका गीतहरु अचेल अमेरिका स्थित रेडियोहरुमा पनि बजाइन थालेका छन्

Vote and help him be an international artist..............

source----  http://www.hitsfm.com.np/music_updates.php?id=75

Read Full Discussion Thread for this article