Posted by: subrath November 13, 2009
चलन चल्तीका केहि नेपाली उखानहरु
Login in to Rate this Post:     0       ?        

स्वादे जिब्रो, अल्छे तिग्रो।

सबर गरे मेवा फल्छ, हतर गरे कुबिन्डो।

दातँ हुँदै मकै चपाउनु पर्छ।

तिउन बिग्रो झोल ले, कुरो बिग्रो पोल ले।

Read Full Discussion Thread for this article