Posted by: Harka_Bahadur November 3, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
तेही भन्या बिस्टे , खान पनि जम्मै खान भ्याको जस्तो छ , कि फोटो खिच्न मात्रै मगाको हो खाजा ह चिप्ले , एती धेरै कुरा अझै पचाउन सक्ने हो गान्ठे मान्नु पर्छ जे होश , मैले खाको भए म अझै नेपालमा जिभन जल नै खाएर बशेको हुन्थे होला ।
Read Full Discussion Thread for this article