Posted by: बिस्टे November 3, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
रिट्ठे हर्के चिप्ले लहरे लाई पुन: जदौ
चिप्ले ले घुम्न र हुटल छिर्न चाइ भ्याको राइछ,म्:म: पसल देखी लेर,भोजनालय,चाट पसल देखी भट्टी सम्म कतै बाँकी नरख्या जस्तो छ्।
लौ खाम एही चिउरा र सेक्वा भे नि। त्यो के को झोल अनी त्यो पहेलो चै के हो नि?
हरी बिजोग हैन रिट्ठे श्यामबिजोग भो नि मेरो त।
ठुल्दाइ टिरेना निदाये कि के हो ?
Read Full Discussion Thread for this article