Posted by: serial November 3, 2009
Login in to Rate this Post:
0
?
बिस्टे छुटेछ
तारेमाम बिस्टे - के हुँदैछ त
यो सबै चिप्ले ले गरेर भाको है
फोटो टाँसेर केही अरु कहिपनी हेर्न मन लागेन
अनी त्यो लास्ट को फोटो मा चिउरा कती थोरै
दाँत मै अड्केर सकिन्छ त्यो त