Posted by: serial November 3, 2009
Login in to Rate this Post:
0
?
काम गर्नै मन लागेन भन्या के भा होला
पेट भरेर निन्द्रा झुकु झुकु आइराछ छ
सुत्न नि मिलेन
१ नि बजेको छैन - अझै ४ घण्टा बाँकी छ
के गर्ने होला ---