Posted by: serial November 2, 2009
प्रेम पत्र
Login in to Rate this Post:     0       ?        

क्या र्‍याक भा रैछन्तनिहो - भाई चाँही ले देको भए त अहिले सम्म त


रामचन्द्र को लोप पेरिसक्थ्यो होला नै दीप को डिमान्ड नि हाई हुन्थ्यो


लोप लेटर लेख्दिने मा - आफ्नो लोप सप नपरेपनी आफुले अर्काको लोप


लेटर लेख्दिएर अर्काको लोप गरिदिएर पुण्य कमाउन्थ्यो होला दीप ब्रो ले


पुण्य कमाउने चानस क्या मिस भो भन्देखिन

Read Full Discussion Thread for this article