Posted by: ritthe October 21, 2009
Login in to Rate this Post:
0
?
तिमी हामी यसरी भेट भाको दिन
सग्लो पानि हे माया धमिलो मन
बाँझो खेत पाँच छड्के सलाम छ मायालाई पहिलो भेटमा ...
चौतारीका समस्त दिदी बैनी दाजु भाई मा यो सोझो रिट्ठे को तर्फ बाट न्यानो अभिवादन !
लहरे, बैरे, पुरे एवम अरु सबैलाई झ्याप्प लार एक्कै चोटि जदौ !
अरु कुरा त्यस्तै हो मलाई चाँही एक कप मिठो चिया खान मन लाग्यो ! चिनी कम रंग कडा ! मेरी भातिजी कता छिन् खै आज? उनैले ल्याउथिन जे भन्यो तेइ !