Posted by: Rahuldai October 2, 2009
Login in to Rate this Post:
0
?
नाम चाँही न भनुम , धेरै पुरानो मित्र। दाम कमाएर फुलेको डकार् पोखे छ। बिचराले दाम कमाए नि नाम कमाउन सकेन, के गर्ने । नोट् बालेर जल्दै छ ।