Posted by: serial October 2, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
के भो ठुल्दाइ कसले के गर्‍यो -

अनी यो पुरे ले के चाहिने नचाहिने हल्ला फैलाइराको

आजको गेम हेर्‍या हो - क्या हार्‍यो यार अजिज है आज पुरे को सपनामा -

मैले नि दक्षिण अफ्रिका फाइनल पुगेर जितेको देखिरा त्यो पनि सपनामा धत् के के देखिन्छ भन्या सपनामा
Read Full Discussion Thread for this article