Posted by: Rahuldai October 2, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

मेरो कबिता कथाहरु न टास्नु, न लेख्नु रे ।


एक जना जलेको मन को मेल आएको थियो ।


 मन न परे न पढ्नु नि । "पढ" भनेर जबर्जस्ती गरेको भए अर्को कुरा ।


जल्ने मुटु जल्दै जान्छ, लास्टाँ खरानी आँफै हुन्छ । मखुला ??

Read Full Discussion Thread for this article