Posted by: perfectionist October 2, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
आछु आछु जाडो, लहरेको टुपी ठाडो!

प्रणाम अवतारिहरु। एस्सो मुख देखाउन आको, लहरे, ठुल्दाइ, रिट्ठे, केलिचा, सुर्जे अनी खै को को सब्बैलाई मेरो प्रणाम!

गरी खाम केरे, म मिले भरे आउम्ला, नमिले, भरे भेटुम्ला! लु जा मुर्दार अज्जिजको एक विकेट नि झरेछ!

जय नेपाल
Read Full Discussion Thread for this article