Posted by: Gautam B. September 28, 2009
छद्म यथार्थ
Login in to Rate this Post:     0       ?        
साँच्चै फनफनी घुमाउने कथा रहेछ! एक छिन लाग्यो कथा बुझ्न। कथाले देखाएको परिस्थिति सामान्यनै भईनसकेपनि धेरै उब्जिन थालिसकेको छ जस्तो लाग्छ मलाई। मन प-यो प्रभोको वर्णन शैली!
Read Full Discussion Thread for this article