Posted by: nakkali keti September 23, 2009
Login in to Rate this Post:
0
?
perfectionist
perfectionist मन पर्नु भन्या त चानचुने कुरा हैन नि? खसिको मासु भन्दा कान चै मन परेछ झन । लेख्न त लेखी राख्न मन लाग्छ नि के गर्नु ? बिहान बेलुका २ छाकको बन्दोबस्त पनि गर्नै पर्यो ....लेखे पछी टाँस्ने ठाउँ त यही हो नि । पार्टी चेन्ज गर्नु भएकोमा धन्यबाद
Riten
हस Riten बा लेखी हाल्छु नि, बरु पढ्न चै नछोडम ......यो जाउलो खानु पर्ने उमेरमा पनि cheeseburger, fries, soda खाए पछी सर्किदैन त?
RajaHarischandra
हुन सक्छ है हुन सक्छ ........अब तपाइलाई प्रेम पत्र दिउँ दिउँ जस्तो लाग्या भए त केहि छैन, मलाई लाग्या रैछ भने त त्यो couple picture हेर्दा फेरी मन चसक्क हुने भो नि । जमुनि के गर्दै होलिन अचेल ।
aasthaa
हैन हाँसेको हो कि हाइ गरेको हो ?....दुइटै पोजमा आखाँ चिम्सा हुन्छन, मुख आँ हुन्छ .... अलि प्रस्ट पारिदिए हुन्थ्यो ....
Nepe
यात्रा सकिए पछी फेरी कमेन्ट को आस गरेको छु