Posted by: perfectionist September 23, 2009
Login in to Rate this Post:
0
?
हा हा हा, कस्तो नै रमाइलो लाग्यो भन्या यो पढेर, हेय् प्रभो, साँची दशै लाग्यो, कस्तो रमाइलो दशै, कस्तो सब्बै मिलेको, पैले पैले त यस्तो हुन्थ्यो, ऐले नि एस्तो हुन्छ र? तर पढ्दै मन आनन्दित भो प्रभो। हरेक हरफहरुमा छुट्टै किसिमको आनन्द लिप्त थियो। जय होस्, नरोकुम, जुम्-जुम्