Posted by: HomLal September 11, 2009
Login in to Rate this Post:
0
?
ओहो... हरेक वाक्यको वजनले मथिङ्ल हल्लाउने तैपनि भारी महशुस चै नहुने! कति गहिरिन सक्या हो... गहिराई शब्दले नि न्याय गर्दैन ... गहिराई हुंदै केन्द्रलाई छेडेर अर्कोपट्टीबाट निस्किम प्रभो!