Posted by: Birkhe_Maila September 8, 2009
एउटा प्रेमकथा
Login in to Rate this Post:     0       ?        

कथा यता पनि देखेको थिएँ , उता पनि देखेको थिएँ समयाभावको कारणले पढेको थिइन। अस्ति तपाइँको चर्चा चलेको थियो यहाँ हाम्रो सानो भेटघाटमा... आज कथा पढियो।


गजबको कथा छ!  यतातिर नि यसरि आउँदै गर्नुस न नहराऊनुहोस!

Read Full Discussion Thread for this article