Posted by: nepalean September 2, 2009
Introducing iSajha.com
Login in to Rate this Post:     0       ?        
राम्रो लाग्यो सान दाइ। तर नया नया भएकोले अली मेसो पाइएन। यसो हेर्दा त सबैको लिंक लाइनमा बस्ने रहेछ। आफ्नै मात्र लिंक हेर्न मिल्ने थप्न मिल्दैन? कहिले काहीं निकै मनपरेको युटुब पछि घन्टौ खोज्दा पनि भेटिन्न, त्यो त मैले पनि अनुभव गरेको छु। त्यो कुरालाइ आइसाझाले पक्कै ठिक पार्छ।
Read Full Discussion Thread for this article