Posted by: raju161 August 24, 2009
Login in to Rate this Post:
0
?
ठुल्दाई ले त देउता फिल्म को राजेश हमाल जास्तै पो दाईलोग दिय त हाउ।
अब आफु त के भन्नु,
गरीब छु,
मजुरी गर्छु,
तर पैसा को लागि आत्मा बेचेको छैन,
घर को माया ले आती सतौछ, शायद एक दिन त गैएला नि हैन र?
अब आफु त के भन्नु,
गरीब छु,
मजुरी गर्छु,
तर पैसा को लागि आत्मा बेचेको छैन,
घर को माया ले आती सतौछ, शायद एक दिन त गैएला नि हैन र?