Posted by: raju161 August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
अहो इस्कुस, अती मिस् गर्छु म। घरमा हुँदा खान्ते तर यहाँ डर लाग्छ, इस्कुस खान अस्ती पकाउद कडा बिज्यो। तर आज चै मेरो मेनु बबाल।दाल, भात्, सब्जी। सब्जी मा आलु, ब्रोकौली, मश्रूम। गोल्भेदा को अचार्,प्लस मिक्स अचार्। दुई वटा रोटी। एक कटौरा दही। खाने हो भने अर्डर गर्ने है
Read Full Discussion Thread for this article