Posted by: Rahuldai August 14, 2009
भूतेश्वर महादेब !
Login in to Rate this Post:     0       ?        

धेरै जसो  देउता चढ्ने, द्यो माँ,   चाँही ढोंगी हुन्छन । जान्ने तान्त्रिक थोरै हुन्छन शंका छैन। जामन: गुभाजु थिए कुनै काल खण्डमा यसमा नि शंका नगरौं।



मैले धेरै घट्ना आफ्नै आँखा ले देखेको छु, आँफैले भोगेको छु । कुनै दुष्ट आत्मा को प्रभाव र तान्त्रिक को उपक्षर । विश्वाश गर्ने न गर्ने आफ्नो ठाउमा छ । बिस्तारइ त्यस्तो कथा पनि लेख्दै गरौला।



अनि मच्छिन्द्र नाथ सँग जोडीएको तान्त्रिक चाँही जामन: गुभाजु होइन, मच्छिन्द्र नाथ को ईतिहास को सयौं बर्ष पछी मात्र जामन: गुभाजु को अस्तित्व भेटिन्छ । मच्छिन्द्र नाथ लिन जाने तान्त्रिक बन्धुदत्त आचाजु अर्थात आचार्य, बज्रचार्य वा कर्माचार्य मध्ये एक आचार्य थिए।
 

Read Full Discussion Thread for this article