Posted by: perfectionist August 14, 2009
भूतेश्वर महादेब !
Login in to Rate this Post:     0       ?        
हो र? मैले चाँही देख्या छैन, सुन्या छु, तेइ भेर हत्त-पत्ती विश्वाश चाँही लाग्दइन, तर सुन्न चाँही मन लाग्छ, टिम्लोगो, बरु एस्सो experience चाँही सेर गरम न त, भन्न मिल्छ भे, पत्याउने नपत्याउने आफ्नै ठाममा छ, त्यो बालै भएन नि, कि कसो?
Read Full Discussion Thread for this article