Posted by: ritthe August 14, 2009
भूतेश्वर महादेब !
Login in to Rate this Post:     0       ?        

कोपी क्यात पिया, हो नि ठुल्दाइ को कथा सबै रमाइलो हुन्छ ! ठुल्दाइ मान्छे नै रमाइलो !


हर्के, ल सबै काम गरेर आएपछी रिपोर्ट बुझाउ है बाओ  !


नितिसा, राम्रै लेख्न आउदो रइछ त ! मलाई एत्तिको लेख्न आउने भा' भे साझा को कुराकानी मा रिट्ठे को कथा बाहेक अरु केही नि देखिदैन थ्यो ! अर्को कथाको प्रतिक्ष्यामा !

Read Full Discussion Thread for this article