ईतिहासमा यो कुरा त पडेको थिएन तर जामन गुभाजु को नामले मेरो बुवाले सुनाइसेको कथा याद आयो ..........
राम्रोसँग लेख त आउँदैन तर ताल र सुर मिलएर पढ्नु होला ल...........
एक जमानामा, जामन गुभाजु नामको ठुलो तान्त्रिक थिए, वहाँको श्रीमती पनि ततिकै नाम चलेको तान्त्रिक थिइन। अर्को ढेशको तान्त्रिकलाई यो जामन गुभाजु साचै नाम अनुसार कै काम गर्ने मान्छे हो कि होइन भनेर जाँच्न मन लगेर कान्तिपुर हिंडे।(Thuldai को कथा अनुसार गुभाजु को घर कान्तिपुर guess गरेको) गुभाजुको घरमा तान्त्रिकले गुभाजुको श्रीमतीलाई भेट भयो। उनिले गुभाजु बहिर गएको बताएन्। त्यो तान्त्रिकलाई बसालेर खानाको बन्दोबस्त गर्न थालिन। उनिले भाडा चुलो माथि रखिन र बिना दौरा नै आगो बालेर खाना पकाउन थालिन। त्यो देखेर गुभाजु लाई जाँच्न आएको तान्त्रिक गुभाजुको श्रीमती त दौरा बिना खाना बनाउने, जानम गुभाजु त झन के के गर्न सक्ने होला भनेर जुन बाटो आएको तेही बाटो फर्क्यो। the end.
Hopefully, जामन गुभजु ले राजा प्रताप मल्ललाई म्रित्युको मुखबाट बचाएर सकुशल कान्तिपुर फर्काउन सफल रहेको कुरा पनि त्यो तान्त्रिकले सुन्यन होला।