Posted by: Rahuldai July 16, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ
तारेमाम पुरे अनी मुकुण्डे
गेट वेल सुन भनेको सुनको ढोका र घन्टी भनेको हो पुरे ?
जे भने नि अच्छा नै भनेको होला क्या रे। धन्यवाद।
अझै फ्लु ग्लु झै टासेको टासेकै छ ।
घर बस्दा बस्दा बोर भएर ल्यायो । के अर्ने पुरे ? टिभी पनि हेर्न न सक्ने , कम्पुटर पनि धेरै बेर हेर्न नसक्ने।
सिथिल शरीर ।