Posted by: syanjali July 1, 2009
ग्यास स्टेसनमा एक दिन
Login in to Rate this Post:     0       ?        
अहिलेको समय भुतले खाजा खाने बेला परेको छ , दु:ख सुख का कुरामा साथीले चार कोस बिहानै दौदनु पर्‍यो भन्नु भयो , हामी र हाम्रा साथीले एक तर्फी एकाउन्न माईल ४ घण्टाको लागि दौडाएका देखेका छौ , त्यो गर्मी महिनामा हैन मध्य हिउले पुरिने समयमा।
घर बसेर बियर धोक्नु भन्दा २ । ४ पैसा आइ हाल्छ, कलेजको तिर्तारलाई मद्घत पुग्ला भनी .

तेही हो , यहाँ आएर भोग्नु पर्ने अमेरिका र त्यहा (NEPAL) बाट कल्पित अमेरिका को अन्तर अनुभब गरिदै छ र गर्दै छौ  . एउटा काजी साब कोन्फेरेन्के मा आउनु भएको ,  चट्ट कालेज भर्ना भाई हाल्छ अनी त राजामहल्को बास हुने कल्पना एक महिने विसा अनी भर्ना हुने कुरा डाडा पारीको आगो तपाईं भयो , उन्को अबैध बस्ने कुरामा शाहमती कसैले दिएनन , यहाँका भुग्तभोगिले .

उन्को सौभाग्य नेपाल फर्किए तर हुईया हाकेर आएका , होस्टल को प्रमुख खोसिएछ , तर अहिले क्यानाडा पुगेका छन रे.

यो धागोका लेखक लाई सम्झँदा ति काजी साहेबले सबै लाई धन्यबाद दिनु पर्ने हो , त्यो त त्यही बस्ने लाई मात्रै थाहा हुन्छ अबैध्य बसाइको दुखेसो । ति भद्र पुरुष अझै मलाई बस्न दिएको भए के के गरी सक्थे बनी , बोलचाल पनि छैन रे .

सुनौला दिन अबस्य आउछन, २ । ४ दिन ढिला टाढा मात्रै हो ।   
Read Full Discussion Thread for this article