Posted by: Himalaya178 June 24, 2009
Login in to Rate this Post:
0
?
शिरिश दाई , खोइ रित्थे ले दाई भन्छ, खासै थाहा त छैन , झन त्यो भन्दा पनि बदी त राहुल दाई ले पनि मलाई dai भनेर पो अचम्म छ त , अनी शिरिश दाईको दातको काम नगरि रेसेअर्च तिर बडी समय बिताउनु भएको छ जस्तो छ नि ? अनी शायद त्यो फोटो अौटै हैन होला जस्तो लाग्छ मलाई
Last edited: 24-Jun-09 09:59 AM