Posted by: sumedhu June 14, 2009
Gohi ko anshu
Login in to Rate this Post:     0       ?        
ऊ एउटा राजनैतिक पार्टीको नेता किन नहोस् र उसलाई हनि उसको राजनितिलाई घृणा गर्नेहरू नै किन नहुन् तर कसैको मृत्यूसंग जोडिएको संवेदनशिलतालाई अश्लिलतापूर्वक उडाउन खोज्ने  माथिका कमेण्ट  धारीहरू मानवताको नाम संग सत्रूवत् व्यवहार राख्ने नरपिशाचहरू हुन्  । शैलजा आचार्य गिरिजा कोईरालाकी भाञ्जी हुन् र माथिको फोटो गिरिजाले आफ्नो भाञ्जीको अन्त्यष्टिको बेला दिएको श्रद्दाञ्जलीको बेला खिचिएको हो । मानविय संवेदनशिलतासंग सरोकार राख्ने यो फोटोले गिरिजाको राजनीतिसंग यतिबेला सरोकार नराख्नु पर्ने हो , तर दिमागमा राजनीतिक आग्रह र पु्र्वाग्रहको टट्टी भरिएका नेपालिहरूको मगजमा को किन रोइरहेको छ भन्ने कुराले के अर्थ राख्छ र?

अनि माथिको यो कमेण्टधारी जनावरलाई मेरो सल्लाह छ कि तव तेरो बाउआमाको मृत्यूमा पनि पर्व मनाउन स्वतन्त्र छस् किनभने कसैको आँसु र मृत्यु तेरोलागि बोज त रहेछ नि  ati nataki cha yo mu-jeee girija ? yo mareko din party huncha mero apt ......everybody is invited. ?
Read Full Discussion Thread for this article